कोरोना बिशेष :मापसे जाँच नगरिने – EsancharPati
कोरोना बिशेष :मापसे जाँच नगरिने

कोरोना बिशेष :मापसे जाँच नगरिने

काठमाडौं ट्राफिक प्रहरीले मापसे जाँच स्थगित गरेको बताएको छ।कोरोना भाइरसको संक्रमणलाई लक्षित गरेर केही समयको लागि स्थगित गरिएको हो , एधपी संका लागे को अवस्थामा भने अस्पतालमा लगेर परीक्षण गरेर आफन्तको जिम्मा लगाइने बताइएको छ। अब केहिदिन पहिले जस्तो मेसिन लगाएर चेक नगरिने मापसे को सचेतना कक्षा पनि तत्काललाई स्थगित गरिएको बताइएको छ।

Share This
  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares