कोरोनाको कारण इटालीमा मेयरको मृत्यु – EsancharPati
कोरोनाको कारण इटालीमा मेयरको मृत्यु

कोरोनाको कारण इटालीमा मेयरको मृत्यु

इटालीमा कोरोना भाइरसका कारण मेयरको मृत्यु भएको छ । इटालीको चियेने नगरका ७० वर्षीय मेयर गियोर्गियो भलोटीको कोरोना भाइरसका कारण मृत्यु भएको अन्तराष्ट्रिय मिडियाले जनाएका छन् । चियेने नगर कोरोनाबाट सबैभन्दा बढी प्रभावित क्षेत्र भएको बताइएको छ । उनको अस्पतालमा उपचार गराइरहेका मेयरको कोरोना भाइरसका कारण फोक्सोको संक्रमण भएको जनाइएको छ । इटालीमा हालसम्म कोरोना भाइरसका कारण १ हजार ४४१ जनाको मृत्यु भइसकेको छ भने २१ हजारभन्दा धेरै संक्रमित छन्

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •