नेपाली कथानक चलचित्र आमा को प्रोमो रिलिज

नेपाली कथानक चलचित्र आमा को प्रोमो रिलिज

नेपाली कथानक चलचित्र आमा को प्रोमो रिलिज भयको छ । केबी ईन्टेर्टैन्मेन्ट को ब्यानर मा निर्माण भयको उक्त चलचित्र लाई हिमाल उप्रेती ले निर्देसन गरेका छन । भुपेन्द्र कुमार खड्का ले निर्माण गरेको उक्त फिल्म मा कार्यकारी निर्मार्ता को रुपमा सपना थापा र भिक्टोरिया खडका रहेका छन। लक्ष्मी गिरी ; घनेन्द्र जोशि, निर्जला अधिकारि, अभि घोडासैनि को मुख्य भुमिका रहेको उक्त फिल्म मा देबेन्द्र गिरी हुर हुर को छायान्कन ,राहुल बिशोकर्मा को संगीत ,प्रेम शर्मा को सम्पादन र महेश कार्की र निर्बान झापालिको VFX रहेको उक्त चलचित्र छिट्टै पर्दसन मा आउने निर्माण पक्ष ले जानकारी दियको छ् । प्रोमो लाई OSR degital ले बजार मा ल्यायको छ्।