गायक सुरज थापाले ल्याए नयाँ म्युजिक भिडियो

गायक सुरज थापाले ल्याए नयाँ म्युजिक भिडियो

काठमाडौं । गायक सुरज थापाले नयाँ म्युजिक भिडियो बजारमा ल्याएका छन् । सुरजको एकल स्वर रहेको ‘१२३४ भन्छु’ बोलको गीत भिडियोसहित बजारमा आएको छ । उक्त गीतमा दिल्ली चन्दको शब्द रहेको छ भने संगीत सुरज थापाकै रहेको छ । अशोक मल्लले निर्देशन गरेको उक्त गीतको भिडियोमा सुमन जोशी र अन्जु चौलागाइँ र एनआरडी ग्रुपको अभिनय र नृत्य रहेको छ योगेश दाहाल को छायान्कन रहेको उक्त म्युजिक भिडियो को कोरियोग्राफी अनिल राना मगर गरेका छन ।
https://www.youtube.com/watch?v=aQ7nkPhL-tY