नेपाली चलचित्रमा गोबिन्दाको आगमन

नेपाली  चलचित्रमा गोबिन्दाको आगमन

मोडलिङ बाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेका सिराहाको लाहान मा जन्मियका २० बर्षिय नव कलाकार गोबिन्दा शाह ले पछिल्लो पटक अभिनय गरेको चलचित्र सिवानी र पेसा प्रदर्शनको क्रममा रहेको छ भने चलचित्र मनमनै छायाँकन को क्रममा रहेको छ । अनुशासित ढंगले निरन्तर रुपमा लागिरहे अबस्य सफल भइन्छ भन्ने सोचाइका साथ नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेको बताउने गोबिन्दा हाल चलचित्र सम्बन्धी प्रशिक्षण मा व्यस्त भयको बतायका छन।