प्रादेशिक महोत्सव 2075 सिन्धुलि को बायोपिक डकुमेन्ट्रि बन्ने

प्रादेशिक महोत्सव 2075 सिन्धुलि को बायोपिक डकुमेन्ट्रि बन्ने

काठमाडौ २२। कृषि पर्यटन , जलश्रोत र उधोग क्षेत्रको बिकास , समृद्ध ३ नम्बर प्रदेश निर्माणको आधार भन्ने मुल मन्त्र सहित पौष १३ गतेदेखि २२ गतेसम्म सन्चालन भएको प्रादेशिक महोत्सव -२०७५ को बायो पिक डकुमेन्ट्रीको सम्पादन कार्य हाल बागबजार स्थित कोचे मल्टिमिडिया प्रा.लि. मा धमाधम भइरहेकोे छ ।उक्त डकुमेन्ट्रीलाई संयुक्तरूपमा बिश्वदीप घिमिरे र मनोज कुमार देबकोटाले निर्देशन गर्नु भयको हो भने उधोग बाणिज्य संघ र कमलामाइ नगरपालिका सिन्धुलीको संयुक्त निर्माण रहेको बायोपिक डकुमेन्ट्री फाल्गुनको पहिलो हप्ता सम्म सम्पुर्ण कार्य सकि सार्वजनिक गरिने निर्देशक घिमिरेले जानकारी दिनु भयो । उक्त महोत्सव को उदघाटन प्रदेश सरकार का अर्थमन्त्री डा युबराज खतिवडा ले गरेका थिय। भने समापन प्रदेश प्रमुख डोरमणि पौडेल ले गरेका थिय।