‘यो कस्तो ज्वाला’मा सुनिखाले पोखिन् जवानी

‘यो कस्तो ज्वाला’मा सुनिखाले पोखिन् जवानी

काठमाडौं – डा. डिआर उपध्यायको शब्द तथा बुलु मुकारुङको संगीत रहेको निकै राम्रो गीत ‘यो कस्तो ज्वाला’ सार्वजनिक भएको छ । डिआर म्युजिक युट्यु मार्फत सार्वजनिक गीतमा सुनिता थेगिमले स्वर दिएकी छन् ।

सेक्सी शब्दले भरिएको गीतको भिडियो पनि त्यस्तै बनेको छ । गीतमा गायिकाले आफ्नो शरिरमा जवानीको आगो दन्किएको र शान्त पार्ने मान्छेको खोजमिा रहेको बताएकी छन् ।
गीत अनुसारको भिडियो पनि निर्माण भएको छ । मुनाल शिशिर कोइरालाले निर्देशन गरेको भिडियोमा सुनिखा बजगाइले राम्रो अभिनय गरेकी छन् । भिडियो निकै तामझामका साथ निर्माण भएको छ ।

https://youtu.be/ln_L26e43j4